Events and Activities
फोटो हस्तान्तरण कार्यक्रम
नेपाल महिला संघका संस्थापक अध्यक्ष मंगला देवी सिंहको फोटो फ्रेम र `नारी संघर्ष का पाईलाहरू` पुस्तक नेपाल महिला संघका सम्पुर्ण जिल्ला अफिसलाई हस्तान्तरण कार्यक्रम आयोजक: मंगला देवी सिंह फाउण्डेशन चाक्सीबारी, काठमाण्डौ।
तीन महिने बेसिक सिलाई तालिम
मंगला देवी सिंह फाउण्डेशनको प्रविधिक सहयोग र उधोग तथा बाणिज्य कार्यालयको सहयोगमा तीन महिने बेसिक सिलाई तालिम को उद्घघाटन कार्यक्रम। #उद्धमीबनौ #आर्थिकरूपमाआत्मनिर्भरबनौ स्थान: सोह्रखुट्टे , कामनपा १६ वार्ड।
सम्मान कार्यक्रम
नेपाली महिला आन्दोलनमा महिला सशक्तिकारण, राजनैतिक चेतना एवम सामाजिक जागरण ल्याउने कार्यमा योगदान पुराउनु हुने महिलहरुको सम्मान कार्यक्रम !
१ महिने ब्युटिसियन तालीम
मंगला देवि सिंह फाउन्डेसनको आयोजना १ महिने ब्युटिसियन तालीमको उद्घाटन कार्यक्रम सम्पन्न। !! 🙏 #उद्धमीबनौ #आर्थिकरूपमाआत्मनिर्भरबनौ स्थान: बानेश्वर का.म.न.पा १० वार्ड।
१५ दिने बेकरी तालिम
मंगला देवी सिंह फाउण्डेशनको प्रविधिक सहयोग र उधोग तथा बाणिज्य कार्यालयको सहयोगमा १५ दिने बेकरी तालिमको आज उद्घघाटन कार्यक्रम सम्पन्न । #उद्धमीबनौ #आर्थिकरूपमाआत्मनिर्भरबनौ
फोटो प्रदर्शनी र फोटो पुस्तक प्रकाशन कार्यक्रम
मंगला देवी सिंह फाउन्डेसनद्वारा आयोजित मंगला देवी सिंहको फोटो प्रदर्शनी र मंगला देवी सिंहको योगदानमा आधारित “ अन्तरक्रिया एवं बिचार गोष्ठी “ कार्यक्रम सम्पन्न ।
१० दिने मखमली कपडाको ब्याग बनाउने तालिम
मंगला देवी सिंह फाउण्डेशनको प्रविधिक सहयोग र उधोग तथा बाणिज्य कार्यालयको सहयोगमा १० दिने मखमली कपडाको ब्याग बनाउने तालिमको समापन तथा प्रमाण पत्र वितरण समारोहमा कार्यक्रम सम्पन्न । #उद्धमीबनौ #आर्थिकरूपमाआत्मनिर्भर
किशोरी आत्म रक्षा तालिम : हल्चोक मा.वि
आज मिति २०८१ साल जेष्ठ १३ गते आइतबार मंगला देवी सिंह फाउन्डेसनको योजनामा नागार्जुन नगरपालिकाको श्री हल्चोक मा.वि, हल्चोकका छात्रा विद्यार्थीहरुको लागि किशोरी आत्म रक्षा तालिम सम्पन्न l
किशोरी आत्म रक्षा तालिम : श्री इचंगु आ. वि.
आज मिति २०८१ साल जेष्ठ १३ गते आइतबार मंगला देवी सिंह फाउन्डेसनको योजनामा नागार्जुन नगरपालिकाको श्री हल्चोक मा.वि, हल्चोकका छात्रा विद्यार्थीहरुको लागि किशोरी आत्म रक्षा तालिम सम्पन्न l
किशोरी आत्म रक्षा तालिम :श्री रत्न राज्य मा.वि
मिति २०८१ साल जेष्ठ १८ गते शुक्रबार , मंगला देवी सिंह फाउन्डेसनलको योजनामा नागार्जुन नगरपालिकाको श्री रत्न राज्य मा.वि. का छात्रा विधार्थीहरुको लागि किशोरी आत्मा रक्षा तालिम सम्पन्न l
किशोरी आत्म रक्षा तालिम : श्री बाल बोध मा.वि.
मिति २०८१ साल जेष्ठ २३ गते बुधबार , मंगला देवी सिंह फाउन्डेसनलको योजनामा नागार्जुन नगरपालिकाको श्री बाल बोध मा.वि. काछात्रा विधार्थीहरुको लागि किशोरी आत्मा रक्षा तालिम सम्पन्न
किशोरी आत्म रक्षा तालिम : श्री सिता पाइला मा.वि
मिति २०८१ साल जेष्ठ २५ गते शुक्रबार , मंगला देवी सिंह फाउन्डेसनलको योजनामा नागार्जुन नगरपालिकाको श्री सिता पाइला मा.वि. का छात्रा विधार्थीहरुको लागि किशोरी आत्मा रक्षा तालिम सम्पन्न
किशोरी आत्म रक्षा तालिम : श्री जन उद्दार मा.वि.
मिति २०८१ साल जेष्ठ २५ गते शुक्रबार , मंगला देवी सिंह फाउन्डेसनलको योजनामा नागार्जुन नगरपालिकाको श्री सिता पाइला मा.वि. का छात्रा विधार्थीहरुको लागि किशोरी आत्मा रक्षा तालिम सम्पन्न
आधारभुत सिलाइ कटाई तालिम
मंगला देवी सिंह फाउण्डेशनको प्रविधिक सहयोग र उधोग तथा बाणिज्य कार्यालयको सहयोगमा ३ महिने आधारभुत सिलाइ कटाई तालिमको समापन तथा प्रमाण पत्र वितरण समारोहमा कार्यक्रम सम्पन्न । #उद्धमीबनौ #आर्थिकरूपमाआत्मनिर्भर
किशोरी आत्म रक्षा तालिम : सीताराम मा.वि.
आज मिति २०८१ साल जेष्ठ १४ गते सोमबार , मंगला देवी सिंह फाउन्डेसनको योजनामा नागार्जुन नगरपालिकाको श्री सीताराम मा.वि. का छात्रा विद्यार्थीहरुको लागि किशोरी आत्म रक्षा तालिम सम्पन्न l
“ अन्तरक्रिया एवं बिचार गोष्ठी “ कार्यक्रम
मंगला देवी सिंह फाउन्डेसनद्वारा आयोजित मंगला देवी सिंहको फोटो प्रदर्शनी र मंगला देवी सिंहको योगदानमा आधारित “ अन्तरक्रिया एवं बिचार गोष्ठी “ कार्यक्रम सम्पन्न ।
१ महिने ब्युटिसियन तालीम
आज मिति २०८१-०१-२० गते बाट भोटेबहालमा मंगला देवि सिंह फाउन्डेसनको आयोजनामा १ महिने ब्युटिसियन तालीमको उद्घाटन कार्यक्रम सम्पन्न। !! 🙏 #उद्धमीबनौ #आर्थिकरूपमाआत्मनिर्भरबनौ स्थान: भोटेबहाल का.म.न.पा ११ वार्ड।
ब्राइडल मेकअप प्रतियोगिता
गोंगबु ब्युटी पार्लर ट्रेनिङ सेन्टरले आयोजना गरेको चौथो नेपाल ब्राइडल मेकअप प्रतियोगिता २०८० सालको चैत्र १७ गते सम्पन्न भएको थियो। सहभागीहरूले चैत्र १५ र १६ मा भएका प्रस्तुति कक्षाहरूमा आफ्नो प्रविधि सुधारेर मुख्य कार्यक्रममा प्रस्तुत गरेका थिए। प्रतियोगिताको दिन, इच्छुक मेकअप कलाकारहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्दै सुन्दर ब्राइडल लुक सिर्जना गरेर शीर्ष सम्मानका लागि प्रतिस्पर्धा गरेका थिए। प्रत्येक सहभागीलाई माया चिनो र प्रमाणपत्र प्रदान गरिएको थियो, जसले उनीहरूको प्रयास र सिर्जनशीलताको कदर गरेको थियो। कार्यक्रमले पहिलो महिला नेता मंगला देवी सिंहको विरासतलाई सम्मान गर्दै सौन्दर्य उद्योगमा सशक्तिकरण र उत्कृष्टताको भावना प्रवर्द्धन गरेको थियो।
राष्ट्रिय K1 किकबक्सिङ च्याम्पियनशिप
दोस्रो मंगला देवी राष्ट्रिय K1 किकबक्सिङ च्याम्पियनशिप मे २४-२५, शुक्रबार र शनिबार सम्पन्न भएको थियो, जसमा ऊर्जावान र रोमाञ्चक मुकाबला देख्न पाइयो। मंगला देवी सिंहको सम्मानमा आयोजित यस च्याम्पियनशिपले देशभरिका दक्ष किकबक्सरहरूलाई एकसाथ ल्याएको थियो, जसमा उनीहरूले श्रृंखला अनुसारका तीव्र म्याचहरूमा प्रतिस्पर्धा गरे। सहभागीहरूले रिङमा आफ्नो शक्ति, चपलता, र मार्शल आर्टको दक्षता प्रदर्शन गर्दै, विजय र राष्ट्रिय पहिचानको लागि प्रतिस्पर्धा गरे। कार्यक्रमलाई विभिन्न संस्थाहरूले समर्थन गरेका थिए, जसले किकबक्सिङमा खेल भावना र उत्कृष्टता प्रवर्द्धन गर्न गरिएको सामुदायिक प्रयासलाई प्रतिबिम्बित गरेको थियो। दर्शकहरूले तीव्र प्रतिस्पर्धा देखे, प्रत्येक म्याचले खेलाडीहरूको समर्पण र मेहनतलाई उजागर गरेको थियो।